दफा ४८
साक्षी पेश गर्ने र बकाउने
प्रचलित नेपाल कानूनका अधिनमा रही अदालतले निर्धारित गरेको क्रम अनुसार साक्षी उपस्थित गराई बकपत्र गराउनु पर्नेछ।